प्रेस चौतारी काठमाडौँको अध्यक्षमा शर्मा सर्वसम्मत
प्रेस चौतारी नेपाल काठमाडौँको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ।