परिभाषाविहीन, दिशाविहीन र नीतिविहीन राजनीति भइरहेको छ : ओली
काठमाडौं ।** नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अहिले परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्। आइतबार एमाले सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय बाटो हुने भए पनि अहिलेको सरकारको सुरुवात नै षड्यन्त्र र हिंसात्मक गतिविधिबाट भएको आरोप लगाए। ओलीले लोकप्रियता हासिल गर्ने नाममा ‘पपुलिज्म’को भद्दा…








https://shorturl.fm/UwFma