प्रहरीले शुक्रबार सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडिओ भए उपलब्ध गराउन आग्रह गरेको हो।
प्रहरीले सामाजिक सञ्जामा सार्वजनिक भिडिओबाट अनुसन्धान गर्नेछ।
त्यसबाहेक त्यस्ता गतिविधीहरूको भिडिओ भए प्रहरीले इमेलमा पठाउन भनेको हो।
त्यस्ता भिडिओहरू nepalpoliceinfo@gmail.com पठाउन सकिनेछ।
भिडिओ पठाउने व्यक्तिको परिचय गोप्य राखिने पनि उनले सूचनामा भनिएको छ।

