प्रिय युवा !

तपाईंहरु वार्ताको टेवलमा हुनुहुन्छ । आज तपाईंहरुले गर्ने शर्त/संझौताले दुरगामी अर्थ राख्छ । देश देशभित्रै रहोस् । नेपाली नेपालीबिच द्वन्द नहोस् । नागरिक सर्वोच्चता कायम रहोस् । ‘भ्रष्टाचारमुक्त र सुशासनयुक्त राज्य’को तपाईंहरुको सपना अपहरण नहोस् । शान्त मन र सचेत मष्तिस्कलाई जागा राख्न विनम्र अनुरोध🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *