आगामी २४ घण्टाको पूर्वानुमान

२०८२ जेष्ठ २८ गते (बुधवार)

आज दिउँसो

देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती

Leave a Reply

Your email address will not be published. Required fields are marked *